×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्त वित्तीय संस्थाको खुद नाफामा २१३.४९ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

PRIME CA

नाडेप लघुवित्त वित्तीय संस्थाको खुद नाफामा २१३.४९ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

२८ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले खुद नाफा २१३.४९% ले बढाएर १० करोड ८० हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड १९ लाख २४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 
संस्थाका दुइ महत्वपूर्ण सूचक खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेका छन् । जसकारण खुद नाफा २१३.४९% ले बढेको हो । खुद ब्याज आम्दानी ८२.९१% र  सञ्चालन नाफा पनि २२३.७९% ले बढेको छ। यस्तै संस्थाका अनुसार प्रतिसेयर आम्दानी वार्षिक ४९ रुपेयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: