×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरको खोकनामा नेपाल बङ्गलादेश बैंककाे नयाँ एटीएम, नायव प्रमुख कार्यकारी अधिकृतले गरे उद्घाटन

GLOBAL IME BANK

ललितपुरको खोकनामा नेपाल बङ्गलादेश बैंककाे नयाँ एटीएम, नायव प्रमुख कार्यकारी अधिकृतले गरे उद्घाटन

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ललितपुरको खोकनामा आफ्नो ८१औं एटीएम उद्घाटन गरेको छ । उक्त एटीएमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका हुन् । यससहित बैंकको एटीएम संख्या ८१ वटा पुगेको छ । त्यस्तै, बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: