
- अर्थ सरोकार संबाददाता
काठमाडौं । नेपाल बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टमा फुड एण्ड बिभरेजबिभरेजको बिल भुक्तानी छुट पाउने भएका छन् । बनेपा भ्यूटावर मार्ग गोसाईस्थानमा रहेको आगन्तुक रिसोर्टमा बैंकका ग्राहकले कार्ड अथवा मोबाइल बैंकिङमार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट पाउने भएका हुन् ।
नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र आगन्तुक रिसोर्टका तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले हालसम्म देशभर रहेका २ सय ४ शाखा, १ सय ४२ वटा एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर तथा मोबाईल र ईन्टरनेट बैंकिङ लगायतका विभिन्न डिजिटल माध्ययमहरुबाट आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्