
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासमा ८५ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा गत वर्षको भन्दा ६१९.१६% धेरै हो । गत वर्ष यस कम्पनीले ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यता संस्थाको खुद ब्याज आम्दानी पनि २२७.८१% ले भने पुस मसान्तसम्म फसेको ५४ करोड ९६ लाख रुपैयाँ राइट ब्याक गर्न सफल भएपछी नाफामा सहयोफ पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ५ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्