×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा ८० अंकको पहिरो, कसका लगानीकर्ताले गुमाए ? कसका लगानीकर्ताले कमाए ?

PRIME CA

सेयर बजारमा ८० अंकको पहिरो, कसका लगानीकर्ताले गुमाए ? कसका लगानीकर्ताले कमाए ?

१६ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो आइतबार नेप्से घटेको छ । नेप्से परिसूचक बिहिबारको तुलनामा ७९.७४  अंकले घटेर २४७४.३९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३५ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार शिखर इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १ अर्बमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निफ्रा र ग्लोबल आइएमई बैंकको भएको छ । आज १ समूह बाहेक अन्य सबै समूह घटेको छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: