
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन नेप्से घटेको छ । नेप्से परिसूचक आइतबारको तुलनामा ३२.६७ अंकले बढेर २६०७.६७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०७ कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ४० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ । यस बैंकको ३८ करोड २४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक र निर्धन उत्थान लघुवित्तको भएको छ । आज२ समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताहरुले कमाएका छन् भने सेन्चुरी कमर्सियल बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्