×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ४० करोडमाथिको कारोबार हुँदा ८ कम्पनीको मूल्यमा उच्च वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ४० करोडमाथिको कारोबार हुँदा ८ कम्पनीको मूल्यमा उच्च वृद्धि

Artha Sarokar

१० फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन नेप्से घटेको छ । नेप्से परिसूचक आइतबारको तुलनामा ३२.६७ अंकले बढेर २६०७.६७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०७ कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ४० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ । यस बैंकको ३८ करोड २४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक र निर्धन उत्थान लघुवित्तको भएको छ । आज२ समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताहरुले कमाएका छन् भने सेन्चुरी कमर्सियल बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी