×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारको प्रि ओपनिङ सेसनमा १३.८१ अंकले बढ्यो नेप्से, ७५ कम्पनीको सेयर कारोबार हुँदा ४७ कम्पनीको मूल्य बढ्यो

PRIME CA
GLOBAL IME BANK

बुधबारको प्रि ओपनिङ सेसनमा १३.८१ अंकले बढ्यो नेप्से, ७५ कम्पनीको सेयर कारोबार हुँदा ४७ कम्पनीको मूल्य बढ्यो

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबारको प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ सेसनमा नेप्से १३.८१ अंकले बढेर २६००.३३ बिन्दुमा पुगेको छ । सो सेसनमा ७५ कम्पनीको ७५ हजार ८५१ कित्ता सेयर ४ करोड ६४ लाख ७२ हजार ५६५ रुपैंयामा किनबेच भएको छ । यस्तै  ७५ कम्पनीमध्ये ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: