
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि-ओपनिङ्ग सेसनमा नेप्से ९.२० अंकले बढेर २ हजार ५५२ दशमलव ३४ अंकमा पुगेको हो ।
सो सेसनमा ३९ कम्पनीको ११ हजार ३३३ कित्ता सेयर ८८ लाख ७८ हजार ५४६ रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । कारोबारमा आएका ३९ कम्पनीमध्ये ३० कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्