
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकको स्वतन्त्र संचालकमा राजाराम खड्का नियुक्त भएका छन् । बैंकको माघ २५ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वतन्त्र संचालकमा नियुक्त भई माघ २९ गते सपथ ग्रहण पश्चात उनले पद बहाली गरेको बैंकले जनाएको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्