नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १३ लाख ४८ हजार कित्ता बोनस सेयर सूचीकृत
अर्थ सरोकार
अर्थ सरोकार
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर सुचिकृत भएको छ । संस्थाको कुल १३ लाख ४८ हजार ९८५.१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्