
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ५.२६३२ लाभांश वितरण गर्ने भएको छ । बैंकको फागुन १६ गते आइतबार बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्