×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंककाे नयाँ शाखा टोखामा, मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे उद्घाटन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सानिमा बैंककाे नयाँ शाखा टोखामा, मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे उद्घाटन

२८ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सानिमा बैंकले काठमाडौंको टोखास्थित ग्रान्डि हस्पिटल नजिकै नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन् ।
समुद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई दिँदै गर्दै सबल अनि विश्वसनीय बैंककाे रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: