×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो वर्ष सानिमा जनरल इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यो वर्ष सानिमा जनरल इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने

Artha Sarokar

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यस वर्ष लगानीकर्तालाई लाभांश नदिने भएको छ । गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सञ्चालन समितिबाट पारित गरेको कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । 
सोमबार नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक सुचनामा सञ्चालक समितिले पारित गरेको वार्षिक लेखापरिक्षण प्रतिवेदनसहितको वित्तीय विवरण बीमा समितिमा स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको उल्लेख गरिएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ९६ लाख ८७ हजार खुद नाफा गरेको कम्पनीको जगेडा कोष रकम ६ करोड ३१ लाख ३७ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ दशमलव ९४ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी