
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यस वर्ष लगानीकर्तालाई लाभांश नदिने भएको छ । गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सञ्चालन समितिबाट पारित गरेको कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक सुचनामा सञ्चालक समितिले पारित गरेको वार्षिक लेखापरिक्षण प्रतिवेदनसहितको वित्तीय विवरण बीमा समितिमा स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको उल्लेख गरिएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ९६ लाख ८७ हजार खुद नाफा गरेको कम्पनीको जगेडा कोष रकम ६ करोड ३१ लाख ३७ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ दशमलव ९४ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्