
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको फागुन ११ गते सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७६/७७ बाट सेयरधनीलाई ९.५८ प्रतिशत लाभांश अर्थात ९.११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्