×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ९.५८ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ? (विवरणसहित)

GLOBAL IME BANK

सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ९.५८ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ? (विवरणसहित)

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको फागुन ११ गते सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७६/७७ बाट सेयरधनीलाई ९.५८ प्रतिशत लाभांश अर्थात ९.११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: