×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सद्वारा २० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन, जीवन बिमा कोषको आकार ४९.४४% ले बढ्यो

PRIME CA

सूर्या लाइफ इन्स्योरेन्सद्वारा २० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन, जीवन बिमा कोषको आकार ४९.४४% ले बढ्यो

२८ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास २० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३२.४३% ले धेरै हो । यस्तै संस्थाले खुद बिमा शुल्क पनि ७७.८५% ले बढाएर २ अर्ब २८ करोड रुपैयाँ पुर्याएको वित्तीय विवरण सार्वजनिक गरेको हो । 
सार्वजनिक वित्तीय विवरण अनुसार संस्थाको जीवन बिमा कोषको आकार पनि ४९.४४% ले बढेर ९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यस्तै पुस मसान्तसम्ममा संस्थाले ३९ करोड २६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।प्रतिसेयर आम्दानी वार्षिक १८ रुपैयाँ ६८ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २५ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: