×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अरुण भ्याली हाइड्रोपावरले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । बोर्डबाट कम्पनीले ५०% हकप्रद सेयर अर्थात १ः०.५ अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरमा कम्पनीको हकप्रद सेयर जारी हुनेछ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: