
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले आफ्नो पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल सरकारसँग वार्तामा सहभागी बन्न आफुहरु तयार भएको उल्लेख गर्दै पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको बताएका छन् । एक प्रेस बिज्ञप्ति जारी गर्दै विप्लवले यस्तो बताएका हुन् ।
‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत भएको छ । पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता क.प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क.दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं ।’ विज्ञप्तिमार्फत विप्लवले भनेका छन् । हेर्नुहोस् विज्ञप्ति :

https://arthasarokar.com/2021/03/Meeting-Prakand-Badal.html
https://arthasarokar.com/2021/03/Biplov.html
https://arthasarokar.com/2021/03/Biplov1.html
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्