×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विवरणसहित)

GLOBAL IME BANK

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विवरणसहित)

१६ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । शुक्रबार ८६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज २ सयले घटेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले ले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७४ हजार १६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: