
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै ६९ हजार ५ सय ८० कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने जनाएको हो । यसमा संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएको छ ।
संस्थापक शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन बैंकले आग्रह गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्