×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको ८औं वार्षिक साधारणसभा चैत १८ गते, १०.५३ प्रतिशत लाभांश पारित गरिने !

GLOBAL IME BANK

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको ८औं वार्षिक साधारणसभा चैत १८ गते, १०.५३ प्रतिशत लाभांश पारित गरिने !

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको ८औं वार्षिक साधारणसभा चैत १८ गते हुने भएको छ । सभा ओम अध्याय रिट्रिट रिर्सोट, मकवानपुरमा बिहान ११ बजे हुने भएको हो । सभामा कम्पनीले १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते एक दिन बुक क्लोज गर्नेछ । फागुन २९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: