×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ४२.९५ अंकले बढेर २४७५.०९ बिन्दुमा पुगेर बन्द भयो सेयर बजार, ४ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

बिहिबार ४२.९५ अंकले बढेर २४७५.०९ बिन्दुमा पुगेर बन्द भयो सेयर बजार, ४ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि…

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४२.९५ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब ०९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज ४ अर्ब ६४ करोड ३३ लाख बराबरको कारोबार भएको छ । एउटा समूहमध्ये अन्य सबै समूहमा हरियाली छाएको छ ।यस्तै कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि भएको छ । दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् भने अन्य दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: