NABIL AD

बिहिबार ४२.९५ अंकले बढेर २४७५.०९ बिन्दुमा पुगेर बन्द भयो सेयर बजार, ४ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि…

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४२.९५ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब ०९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज ४ अर्ब ६४ करोड ३३ लाख बराबरको कारोबार भएको छ । एउटा समूहमध्ये अन्य सबै समूहमा हरियाली छाएको छ ।यस्तै कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि भएको छ । दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् भने अन्य दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal