×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत ८ गतेबाट, के नामबाट हुँदैछ कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआइसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत ८ गतेबाट, के नामबाट हुँदैछ कारोबार ?

Artha Sarokar

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त  वित्तीय संस्थाको एकीकृत कारोबार चैत ८ गतेबाट सुरु हुने भएको छ । एनआइसी एसिया लघुवित्तको नामबाट केन्द्रीय कार्यालय बनेपामा रहने गरी एकीकृत कारोबार सुरु हुन लागेको हो । गत साउन ३२ गते मर्जर सम्झौतासँगै एनआइसी एसिया र स्वेदशी लघुवित्तको नेप्सेमा सेयर कारोबार रोक्का गरिएको छ । पुस १० गतेमात्रै दुई लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम समझौतापत्रमा हस्ताक्षर भएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी