×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चैत १८ गतेदेखि १ लाख ८ हजार कित्ता संस्थापक सेयर लिलामी गर्ने, कति छ भाउ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चैत १८ गतेदेखि १ लाख ८ हजार कित्ता संस्थापक सेयर लिलामी गर्ने, कति छ भाउ ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चैत १८ गतेदेखि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले न्यूनतम ५५० रुपैयाँको १ लाख ८ हजार ५४२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको हो । लिलामी बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।
लगानीकर्ता सो मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोलमा सहभागी हुनुपर्नेछ । यो लिलामीमा कम्पनीका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।निर्धनको संस्थापक सेयर लिलामीमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिन्छ । न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: