
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ सेसनमा नेप्से ८.४३ अंकले बढेर २५२३.४६ बिन्दुमा पुगेको छ । यस अवधिमा कुल १८ कम्पनीको ४ हजार ९३२ कित्ता सेयर २२ लाख १८ हजार ५१० रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएका कुल १८ कम्पनीमध्ये १५ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै २ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्