×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज पनि ३ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७४ हजार ७६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १०६ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: