
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिसँगै हवाईभाडा पनि बढेको छ । नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाईसेवा संचालकहरुले हवाई भाडा बढाएका हुन् ।
अप्रिल १७ राति १२ बजेदेखि लागू हुने गरी भाडा बढेको हो । गन्तव्य अनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा छ, जसमा जसमा सबैभन्दा कम सुर्खेत-ताल्चा, सुर्खेत-चौरझरी र रामेछाप-लुक्ला उडानका लागि १० रुपैयाँ र काठमाडौं-नेपालगञ्जका लागि ८५ रुपैयाँ भाडा बढाएको छ । हेरौं विस्तृत भाडादर :



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्