×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत ३१ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ चैत ३१ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३१ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिति २०७७-१२-३१ गते मंगलबार । अप्रिल १३, २०२१ । चैत शुक्ल प्रतिपदा ।
सूर्योदय । ०५ : ४१ :३५  सूर्यास्त। १८:२७:२४
आजको राशिफल:
मेष – यात्रा फलदायी हुनेछ ।
वृष – काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मिथुन – नयाँ सवारी साधन प्राप्तिको योग छ ।
कर्कट – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
सिंह – नयाँ कामको योजना बन्नेछ ।
कन्या – वैदेशिक कार्य अघि बढ्नेछ । 
तुला – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।
वृश्चिक – अचल सम्पत्ति हात पर्ला ।
धनु – बढी धन खर्च हुनसक्छ ।
मकर –  व्यवसायका लागि यात्राको सम्भावना छ ।
कुम्भ –  ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
मीन – कार्य सम्पादनमा सहजता मिल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: