
हङकङ । चिनियाँ सेना पिपुल्स लिबेरेसन आर्मीले हङकङ प्रहरी अधिकारीहरुलाई चिनियाँ शैलीमा प्रशिक्षण गरिरहेको छ । हङकङमाथि कठोर नीति अबलम्बन गरेको चीनले आफ्नो शैलीमा हङकङ प्रहरी अधिकारीहरुलाई प्रशिक्षण गरिरहेको बताइएको छ । बेलायतले चीनलाई हङकङ फिर्ता गरेको आगामी २०२२ जुलाई १ मा २५ औं बार्षिकोत्सव मनाउन चिनियाँ सेनाले हङकङ सुरक्षा बललाई प्रशिक्षण गरिरहेको बिश्लेषण गरिएको छ । यधपी हङकङ प्रहरी बलले भने पराम्परागत बेलायती फुट ड्रिल नै ३३ हजार प्रहरी बल अभ्यासको उच्च स्तरीय मापदण्ड रहने बताएको छ ।
हङकङमा लोकतन्त्रवादी पक्ष बिरुद्ध चीनले राजनीतिक दमन गरेको भन्दै युरोपेली संघ तथा अन्तराष्ट्रिय समुदायहरुले चीनको निन्दा गर्दै आएको छ । चीनले गत बर्ष आफु अनुकुल हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेको छ । यो कानुन अनुसार चीन बफादारहरु मात्र हङकङको नेतृत्वमा रहने र विदेशी निकायहरुसँग सम्बन्ध राख्ने लाई कठोर कारबाही हुने व्याबस्था छ । यो व्याबस्थाले हङकङमा लोकतनत्रवादीहरुलाई निशाना बनाएको भन्दै अन्तराष्ट्रिय समुदायले चीनको निन्दा गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्