
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिनामंगलको सूर्य ल्याबमा प्रहरीले छापा मारेको छ । महानगरीय अपराध महाशाखाका अनुसार नक्कली पिसिआर रिपोर्ट बनाएको सुराक पाएपछि सो स्थानमा छापा मारिएको हो ।
मानिसको कोरोना परिक्षणका लागि स्वाब नै नलिइकन कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्ट सो ल्याबले दिने गरेको पाइएको महाशाखाले जनाएको छ ।
साथै ४ जनाको नक्कली पीसीआर रिपोर्ट पनि फेला परेको छ । ल्याबका संचालकलाई कारवाही गरिने भएको छ । पछिल्लो समय नेपालमा दोस्रो लहरको संक्रमण फैलिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्