
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक र गरिमा विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशत अर्थात १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता र गरिमा विकास बैंकको १३.५० प्रतिशत अर्थात ४३ लाख ७२ हजार २३० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्