
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै देशभरका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । छिमेकी मुलुक भारतमा संक्रमणको दर दिनानुदिन बढेसँगै सुदूरपश्चिम फर्कने नेपालीको संख्यामा पनि वृद्धी भएको छ । जसका कारण जोखिम झनै उच्च बनेको छ ।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बिहिबारबाट कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । झण्डै एक वर्षको अन्तरालमा निषेधाज्ञा जारी गरेपछि हिजोका दिनसम्म चहलपहल बढेको धनगढी एकाएक सुनसान बनेको छ । अतिआवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको छ भने अनावश्यक रुपमा बाहिर निस्कनेहरुलाई कारवाही गरिदै आएको छ । यद्यपी पुर्ण रुपमा निषेधाज्ञा पालना गराउन भने चुनौती देखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्