
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई १०% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश दिने घोषणा गरेको हो । बीमा समिति र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले सो लाभांश पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्