
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी इक्विटी फण्डको १० करोड इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेमा आज आइतबार १० करोड इकाई सूचिकृत भएको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस फण्ड प्रतिइकाई अंकित मूल्य रू. १० दरको ८ करोड इकाई सार्वजनिक निष्काशन गरेको थियो । बिक्री खुला गरेको अवधिमा मागभन्दा अधिक आवेदन परेकाले फण्डले २५ प्रतिशत इकाई थप गरी १० करोड इकाई बाँडफाँट गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्