
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पोखरा फाइनान्सले सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा ५% बोनस सेयर जम्मा गरेको छ । कम्पनीले पुस १६ गतेसम्म डिम्याट खातमा बैंक खाता अद्यावधिक गराएका लगानीकर्ताको खातामा बोनस सेयर जम्मा गरेको हो ।
कम्पनीले पुस १६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको जनाएको छ । यद्यपी अहिलेसम्म पनि डिम्याट नगएकाहरुलाई भने तत्काल सेयर डिम्याट गर्न पनि भनेको छ । कम्पनीको गत पुस २९ गते सम्पन्न साधारणसभाले ५% बोनस र कर प्रयोजनको लागि ०.२६% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्