
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले आजबाट ४ हजार १५८.५० कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले न्यूनतम मूल्य १०० रुपैयाँमा संस्थापक समूहको ४ हजार १५८.५० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
उक्त सेयर खरिदका लागि कम्पनीका संस्थापकहरुले मात्र आवेदन दिन सक्नेछन् । यसमा वैशाख २४ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्