×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सारथी नेपाल लघुवित्तको ४ हजार १५८.५० कित्ता सेयर लिलामी बिक्री खुला, संस्थापकहरुले मात्र आवेदन दिन पाउने

GLOBAL IME BANK

सारथी नेपाल लघुवित्तको ४ हजार १५८.५० कित्ता सेयर लिलामी बिक्री खुला, संस्थापकहरुले मात्र आवेदन दिन पाउने

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले आजबाट ४ हजार १५८.५० कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले न्यूनतम मूल्य १०० रुपैयाँमा संस्थापक समूहको ४ हजार १५८.५० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । 
उक्त सेयर खरिदका लागि कम्पनीका संस्थापकहरुले मात्र आवेदन दिन सक्नेछन् । यसमा वैशाख २४ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: