
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो हप्ता चार कम्पनीको सेयर सूचिकृत भएको छ । यो साता नेप्सेमा समता लघुवित्त वित्तिय संस्था, गुडविल फाइनान्स, सिंगटी हाइड्रो इनर्जी, मल्टीपर्पस फाइनान्सको शेयर सूचीकृत भएको हो ।
नेप्सेमा समता लघुवित्त वित्तिय संस्था लिमिटेडको३ लाख ८२ हजार २३३ दशमलब ६० कित्ता, गुडविल फाइनान्सको बोनस सेयर, ६ लाख २२ हजार कित्ता बोनस सेयर, सिंगटी हाइड्रो इनर्जी लिमिटेडको एक करोड ४५ लाख कित्ता साधारण सेयर र मल्टीपर्पस फाइनान्स कम्पनीको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्