×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो हप्ता नेप्सेमा चार कम्पनीको सेयर सूचिकृत, कुन कम्पनीको कति ?

GLOBAL IME BANK

यो हप्ता नेप्सेमा चार कम्पनीको सेयर सूचिकृत, कुन कम्पनीको कति ?

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो हप्ता चार कम्पनीको सेयर सूचिकृत भएको छ । यो साता नेप्सेमा समता लघुवित्त वित्तिय संस्था, गुडविल फाइनान्स, सिंगटी हाइड्रो इनर्जी, मल्टीपर्पस फाइनान्सको शेयर सूचीकृत भएको हो ।
नेप्सेमा समता लघुवित्त वित्तिय संस्था लिमिटेडको३ लाख ८२ हजार २३३ दशमलब ६० कित्ता, गुडविल फाइनान्सको बोनस सेयर, ६ लाख २२ हजार कित्ता बोनस सेयर, सिंगटी हाइड्रो इनर्जी लिमिटेडको एक करोड ४५ लाख कित्ता साधारण सेयर र मल्टीपर्पस फाइनान्स कम्पनीको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: