
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ४४ करोड ८३ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २.६५% ले बढाएर ४४ करोड ८३ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको हो ।
वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी भने १०.८४% ले घटेको छ । चुक्ता पुँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ ६६ पैसाले घटेर १७ रुपैयाँ ५४ पैसामा आएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५० पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्