
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर जम्मा गर्न थालेको छ । बैंकले पुस १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको डिम्याट खातामा १३% बोनस सेयर जम्मा गर्न थालेको हो ।
बैंकले त्यसपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको जनाएको छ । यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकले जानकारी गराएको छ ।
यता २०७६ असार २७ गते पश्चात सेयर खरिद गरी कायम भएका सेयरधनीले बोनस सेयर पाउन पहिला कर तिर्नुपर्नेछ । बैंकले कर तिर्नका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ०३६०१०४०२६५५७७ मा आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्