×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विस्तृत विवरणसहित)

२२ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मुल्य स्थिर रहेको छ । शुक्रबार ८७ हजार ४ रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज स्थिर रहेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँमै  कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७४ हजार ९३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: