×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा आज, ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रिमियर इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा आज, ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिँदै

Artha Sarokar

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा आज चैत २३ गते हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा बिहान ११ बजेदेखि सुरु भएको छ । कम्पनीले सभामा करसहित ११.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभाका लागि कम्पनीले चैत ११ देखि २३ गतेसम्म बुक क्लोज गरेको छ । चैत १० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी