×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार बढेको सुनको मूल्य आज फेरी बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

PRIME CA

बुधबार बढेको सुनको मूल्य आज फेरी बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

९ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार पनि सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १४४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: