×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सेयर बजार दुई/तीन दिन घट्दैमा डराउनु पर्दैन, केहि समयपछि नसोचेको नयाँ उचाई प्राप्त गर्छ’ : अम्बिका पौडेल (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको नेपाल पूँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले सेयर बजार दुई/तीन दिन घट्दा डराउनु नपर्ने बताएका छन् । अर्थ सरोकारको मार्केट टक कार्यक्रममा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले २/४ सय पोइन्टले बजार घटेपनि केहि नहुने बताएका हुन् । उन भने ‘ दुई/तीन दिन त के बजार ४ सय पोइन्टले नै घट्दा पनि आकासै खस्ने वाला छैन ।’
उनले प्राविधिक विश्लेषकलाई पनि कि विशुद्द विश्लेषक बन्नुपर्ने कि त विशुद्द लगानीकर्ता भएर आफ्नो पोर्टफोलियो चलाएर बस्न आग्रह गरेका छन् । सेयर बजारबारे जे पनि बोलेर सर्वसाधारण लगानीकर्तालाई प्यानिक बनाउने अधिकार पनि प्राविधिक विश्लेषकलाई नभएको उनको तर्क छ । उनले सेयर बजारले नसोचेको नयाँ उचाई प्राप्त गर्ने पनि सो कार्यक्रममार्फत बताए । बाँकी भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: