×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जका विभिन्न बैंकमा कार्यरत ९० भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टी, नगद कारोबारको सेवा बन्द…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वीरगञ्जका विभिन्न बैंकमा कार्यरत ९० भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टी, नगद कारोबारको सेवा बन्द…!

Artha Sarokar

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज  । वीरगञ्जका बैंकहरुले नगद कारोबारको सेवा बन्द गरेका छन् । कोरोनाको दोस्रो लहरको संक्रमणबाट वीरगञ्जमा रहेका विभिन्न बैंकका शाखामा कार्यरत ९० भन्दा बढी कर्मचारी संक्रमित भएपछि नगद कारोबारको सेवा बन्द गर्ने निर्णय गरिको हो ।
नगद बाहेक चेक क्लियरिङ, आरटीजीएस, आईपीएस, एलसी भन्सार सम्बन्धी कामहरु भने जारी रहने छ । वीरगञ्ज बैंकर्स एसोशिएसनले एक सूजना जारी गर्दै आइतबारदेखि नगद कारोबार बन्द गरिएको जनाएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा कोरोना  जोखिम उच्च देखिएको छ । वाणिज्य बैंक 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी