×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबारको धनगढीः शव व्यवस्थापनका लागि तयारीमा सेनाको टोली, हाफ सटरबाटै व्यवसाय सञ्चालन गर्दै व्यापारी…(फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शनिबारको धनगढीः शव व्यवस्थापनका लागि तयारीमा सेनाको टोली, हाफ सटरबाटै व्यवसाय सञ्चालन गर्दै व्यापारी…(फोटो-कथा)

२५ बैशाख २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोनाको दोस्रो लहर सूरु भएपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लामा निषेधाज्ञा आदेश जारी गरिएको छ । भारतबाट नेपाल भित्रिनेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्यामा पनि वृद्धी भएको देखिन्छ । यसैबीच निषेधाज्ञाको नवौं दिन धनगढीको माहोल केही बेग्लै देखिएको छ ।
सेती प्रादेशिक अस्पताल अगाडी कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनका लागि शव वहान र नेपाली सेनाको शव व्यवस्थापन टोली तैनाथ देखिन्छन् । शनिबार धनगढीका मुख्यसँगै सहायक सडक सञ्जाल पनि सुनसान प्राय बनेका छन् । कतै मजदुरहरु कामबाट फर्किदै देखिन्छन् भने कोरोना माहामारीकाबीच पनि कोही आधा सटर खोलेर व्यापार गरिरहेका देखिन्छन् । बाँकी फोटोमा हेर्नुहोस्ः











CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी