×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२२ तल्ला अग्लो धरहराको टुप्पोबाट यस्तो देखियो काठमाडौँको लकडाउन… (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । यति बेला निषेधाज्ञाका कारण काठमाडौँ सुनसान बनेको छ । सडकमा अत्यावस्यक सेवाका सवारीसाधन मात्रै  गुडिरहेका छन् भने सर्वसाधारण पनि अनावस्यक घर  बाहिर निस्किएका छैनन् । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण द्रुत गतिमा फैलिन थालेपछि काठमाडौँ उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । यता केहिदिन अघि मात्रै प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएको धरहराको टुप्पोबाट पनि यतिबेला काठमाडौँ निकै सुनसान र सुन्दर देखिएको छ । बाँकी फोटोमा हेर्नुहोस् : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: