
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एभरेष्ट इन्स्योरेन्सको ८.४२% लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले भोलि बुधबार बुक क्लोज हुने भएकाले आज मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र उक्त लाभांश सुरक्षित गर्न सक्नेछन् ।
कम्पनीले २६औं वार्षिक साधारण सभा गर्न लागेको हो । सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार, काठमाडौंमा दिउसो २ बजेदेखि भिडियो कन्फरेन्समार्फत सुरु हुनेछ । कम्पनीले सभामा ८% बोनस र कर प्रयोजनका लागि ०.४२% नगद गरी कुल ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्