×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणपति लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा पुन: एनआईबिएल एस क्यापिटल नियुक्त

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा पुन: एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । लघुवित्तले वैशाख २४ गतेदेखि लागू हुने गरि पुनः १ वर्षको लागि एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।
धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू एनआईबिएल एस क्यापिटलमार्फत हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: