
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा पुन: एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । लघुवित्तले वैशाख २४ गतेदेखि लागू हुने गरि पुनः १ वर्षको लागि एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।
धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू एनआईबिएल एस क्यापिटलमार्फत हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्