×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्वात्तै बढ्यो सुनको मूल्य, उपत्यकामा कारोबार ठप्पप्राय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ह्वात्तै बढ्यो सुनको मूल्य, उपत्यकामा कारोबार ठप्पप्राय

Artha Sarokar

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९० हजार ६ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज १ हजार १ सय रुपैंयाँले बढेर प्रतितोला ९१ हजार ७ रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि  ३५ रुपैंयाँले बढेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ६२० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १५७ रुपैयाँ ५० पैसा कायम गरेको छ । सुनचाँदीको मूल्य ह्वात्तै बढेपछि र निषेधाज्ञा जारी भएपछि उपत्यकामा कारोबार ठप्पप्राय छ  । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी