×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ३ लाख २५ हजार ९९.५० कित्ता बोनस सूचिकृत

GLOBAL IME BANK

नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ३ लाख २५ हजार ९९.५० कित्ता बोनस सूचिकृत

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ   । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १४.२५ प्रतिशत बाेनस बापतकाे ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: