नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ३ लाख २५ हजार ९९.५० कित्ता बोनस सूचिकृत अर्थ सरोकार २८ बैशाख २०७८, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १४.२५ प्रतिशत बाेनस बापतकाे ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !