×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणले उपत्यका गुम्सिएका बेला ज्याकाराण्डा फुलेर निलाम्य (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोना संक्रमणले उपत्यका गुम्सिएका बेला ज्याकाराण्डा फुलेर निलाम्य (भिडियो रिपोर्ट)

१८ बैशाख २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोरोना संक्रमणको जोखिम र डरले उपत्यका गुम्सिएको बेला ज्याकाराण्डा भने फक्रिरहेको छ । उपत्यकाको धेरै क्षेत्रमा अहिले ज्याकाराण्डा फुलेर निलाम्य छ । निषेधाज्ञाले घर कोठा बाहिर कोहि निस्कन नपाए पनि सायद पर्खाइमा होला ज्याकाराण्डा मुस्काइरहेको छ । गुम्सिएका तन मन हरुलाई एकै छिन भए पनि खिलखिलाएको ज्याकाराण्डा र यसका कला देखाउने छौं । हेरौं यो भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: